२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनबारे न्यायाधीशहरूसँग छलफल 

अ+ अ-

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुराना मुद्दा फर्छ्यौटबारे छलफल गरेका छन् । आइतबारदेखि कामु प्रधानन्यायाधीश बनेका उनले पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनबारे सर्वोच्च अदालतका न्यायाधीशहरूसँग छलफल गरेका हुन् ।

न्यायालयको सेवा थप प्रभावकारी बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका श्रेष्ठले न्यायाधीशहरू र कर्मचारीको मनोबल बढाउन आफू प्रयत्नशील रहेको बताएका छन् । उनले न्यायिक सुधारका लागि उच्च र जिल्ला अदालतका न्यायाधीशहरूसँग छलफल गर्नेसमेत बताए ।

न्यायपालिकाको सेवा प्रवाहलाई चुस्त बनाउन र सेवाग्राही सहजताका साथ सेवा दिन कामु न्यायाधीश श्रेष्ठको निर्देशन थियो । 

प्रतिक्रिया दिनुहोस