२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्ले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ ।

बैठकले शनिवार(पर्सी)बाट रिक्त हुन लागेको प्रधानन्यायाधीश पदका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाँदैछन् ।

संविधानतः प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिना अगावै नाम सिफारिस गरिसक्नु पर्नेमा परिषद्ले ढिला गरी नियुक्ति सिफारिस गरेको हो ।

डोटी जिल्लाको सिलगढीमा सन् २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०३८ चैत्र २७ गते शाखा अधिकृत(अस्थायी)बाट सेवा प्रवेश गरेका हुन् ।

को हुन् श्रेष्ठ ?

जन्म मितिबि.सं. २०१६।०६।२०
  जन्मस्थानकैलाली
   लिङ्गपुरुष
  शैक्षिक योग्यताएम.ए., डी.एल.
  सर्वोच्च अदालतमा नियुक्ति मिति२०७३/०४/१७
  सेवा सम्बन्धी विवरण
  १.   शाखा अधिकृत, रा.प.तृतीय२०३८/१२/२७(अस्थायी)
  २.   शाखा अधिकृत, रा.प.तृतीय२०४१/९/११(स्थायी)
  ३.  सहायक सचिव,(रा.प.द्वितीय)२०४४/११/१४
  ४.  उप¬रजिस्ट्रार, (रा.प.द्वितीय)२०४९/१२/१
  ५.  न्यायाधीश, जिल्ला अदालत२०५०/१२/१५
  ६.  न्यायाधीश, पुनरावेदन अदालत२०६२/१२/१०
  ७.  कायम मुकायम मुख्य न्यायाधीश, पुनरावेदन अदालत२०७०/४/८
  ८.  मुख्य न्यायाधीश, पुनरावेदन अदालत२०७१/५/१०
  काम गरेका पद र कार्यालय,अदालतहरु
  १.  शाखा अधिकृत, कानून तथा न्याय मन्त्रालय२०३८।१२।२७(अस्थायी)
  २.  शाखा अधिकृत, रा.प. तृतीय, सूदुर पश्चिमाञ्ल क्षेत्रीय अदालत२०४१/९/११
  ३.  शाखा अधिकृत, रा.प.तृतीय, मध्यमाञ्चल क्षेत्रीय अदालत२०४१/११/१०
  ४.  सहायक सचिव, रा.प.द्वितीय, सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालत२०४४/११/१४
  ५.  न्यायाधीश, रा.प.द्वितीय, दार्चुला जिल्ला अदालत२०४५/२/३
  ६.  न्यायाधीश, रा.प.द्वितीय, डडेलधुरा जिल्ला अदालत२०४७/३/२६
  ७.  सहायक तालिम प्रमुख, रा.प.द्वितीय, न्याय सेवा तालिम केन्द्र२०४८।०७।२३
  ८.  उप¬रजिस्ट्रार, रा.प.द्वितीय, सर्वोच्च अदालत२०४९।१२।१
  ९.  न्यायाधीश, उदयपुर जिल्ला अदालत२०५०।१२।१५
  १०.  न्यायाधीश, मकवानपुर जिल्ला अदालत२०५३।१।१९
  ११.  न्यायाधीश, झापा जिल्ला अदालत२०५५।५।४
  १२.  न्यायाधीश, बाँके जिल्ला अदालत२०५८।१।१४
  १३.  न्यायाधीश, काठमाडौं जिल्ला अदालत२०६०/१/११
  १४.  न्यायाधीश, पुनरावेदन अदालत वाग्लुङ्ग२०६२।१२।१०
  १५.  न्यायाधीश, पुनरावेदन अदालत पाटन२०६५/११/१५
  १६.  न्यायाधीश, पुनरावेदन अदालत पोखरा२०६८।४।२३
  १७.  न्यायाधीश, पुनरावेदन अदालत पोखरा२०७०/४/८
  
  मुख्य न्यायाधीश
  मुख्य न्यायाधीश, पुनरावेदन अदालत हेटौंडा२०७१।५।१०
  विदेश भ्रमण
  बैङ्कक, दक्षिण कोरिया, पाकिस्तान, फिलिपिन्स
   अन्तर्राष्ट्रिय सम्मेलन र गोष्ठी
  १.  दक्षिण कोरिया, कानून मन्त्रालय अर्न्तगत हुँदा न्याय सेवा तालीमको अवलोकन भ्रमण
  २.  बैङ्कक, कानून मन्त्रालय अर्न्तगत हुँदा न्याय सेवा तालीमको अवलोकन भ्रमण
  ३.  पाकिस्तान, कानून मन्त्रालय अन्र्तगत हुँदा न्याय सेवा तालीमको अवलोकन भ्रमण
   ४.  फिलिपिन्स, सर्वोच्च अदालत अन्र्तगतको फौजदारी न्याय सम्बन्धी तालिम
   विभूषण
गोरखादक्षिण बाहू चौथो २०४८ साल, गोरखादक्षिण बाहू तेश्रो २०६१ साल

प्रतिक्रिया दिनुहोस