एमाले संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले संसदीय दलको बैठक बस्दै


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

गिरीले भने, ‘सुन प्रकरण गम्भीर विषय छ । त्यही गम्भीर्यताका आधारमा दलको बैठकमा छलफल हुन्छ । ‘

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस