२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारमा दुई समितिको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका दुई समितिका बैठकहरू आज बस्दैछन् ।

संसद सचिवालय सिंहदरवारमा विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १:३० बजे बोलाइएको छ । विद्युतीय व्यापार विधेयक,२०८० माथि प्रारम्भिक छलफलका लागि उक्त बैठक बोलाइएको हो ।

त्यस्तै, आजै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि बस्दैछ । संघीय संसद, राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको १७९औँ बैठकमा ग्यालरी बैठक (पुरानो प्रतिनिधिसभा भवन) लाई संसदीय सङ्ग्रहालयको रूपमा विकास गर्न उक्त भवनलाई प्रबलीकरण प्रविधिद्वारा संरक्षण गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयनको प्रगति लगायत विषयमा शहरी विकास मन्त्री र सचिवसँग छलफल हुने जनाइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समिति हलमा बिहान ११:३० बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस