काठमाडौँ । नेपाल प्रहरीका सात जना प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका सहायक निरीक्षकहरुलाई सोही समूहको नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको हो ।
हेर्नुस् सूची :
