लुम्बिनी प्रदेश सभा बैठक स्थगित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

लुम्बिनी प्रदेश सभा बैठक स्थगित


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । संघीय संसद तथा प्रदेशसभाका सभामुख तथा उपसभामुखहरूको बैठक लम्बिएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । 

सोमबारका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरी मङ्गलवार सम्मका स्थगित गरिएको हो । 

बैठक मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघिको बैठकमा निजामति कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस