२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला विश्वकपमा आज इटाली र अर्जेन्टिना भिड्दै 

अ+ अ-

काठमाडौँ । महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन्। 

पहिलो खेलमा आज इटाली र अर्जेन्टिना भिड्दै छन्। यी दुई बीचको खेल विहान ११ बजेर ४५ मिनेटमा न्यूजिल्यान्डको इडन पार्कमा हुनेछ। 

समूह जीमा रहेका यी दुई टोलीबीच समूह चरणमा पहिलो खेल खेल्न लागेका हुन्।यसअघि हिजो भएको यही समूहको खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई पराजित गर्दै महत्वपुर्ण ३ अक बटुलेको छ। 

आजै हुने अर्को खेलमा जर्मनीले मोरक्कोसँग खेल्दैछ। अष्ट्रेलियाको मेलबर्नमा हुने खेल नेपाली समय अनुसार सवा २ बजे हुनेछ। उपाधि दाबेदार जर्मनीले पहिलो खेल खेल्न लागेको हो। समूह एचमा रहेका यी दुई टोली सँगै कोलम्बिया र दक्षिण कोरिया छन्। 

सोमबार हुने अन्तिम खेलमा ब्राजिलले पानमासँग खेल्नेछ। अस्ट्रेलियामै हुने यी दुई बीचको खेल दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ। 

समूह एफमा रहेका यी दुई टोलीको अलावा फ्रान्स र जमैका रहेका छन्। आइतबार भएको खेलमा फ्रान्सलाई जमैकाले गोलरहित बराबरीमा रोकेको थियो।

प्रतिक्रिया दिनुहोस