प्रहरीका ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रहरीका ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । ६४ जना वरिष्ठ नायब निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा शनिवार अबेर रातीसम्म बसेको बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा सिफारिस गरेको हो ।

यी हुन् बढुवा सिफारिस हुने अधिकृतहरुः

Tags :
प्रतिक्रिया दिनुहोस