डेनमार्कले चीनलाई हरायो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

डेनमार्कले चीनलाई हरायो


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । फिफा महिला विश्व कप फुटबलमा डेनमार्कले चीनलाई हराएको छ । अस्ट्रेलियाको  पर्थमा भएको खेलमा डेनमार्कले चीनलाई १–० गोलले हरायो ।

खेल बराबरीतर्फ गइरहेको अवस्थामा ८९औँ मिनेटमा भेन्सगार्डले गोल गरेर टिमलाई जिताइन् ।

जितसँगै समूह ‘डी’ को डेनमार्कले ३ अङ्क जोडेको छ । यसै समूहबाट हैटीलाई हराएको इङ्ल्याण्डले पनि ३ अङ्क जोडेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस