जापानले जाम्बियालाई ५ गोलले हरायो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जापानले जाम्बियालाई ५ गोलले हरायो


६ श्रावण २०८०, शनिबार


काठमाडौँ ।  फिफा महिला विश्व कप फुटबलमा जापानले जाम्बियालाई हराएको छ । न्युजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा जापानले जाम्बियालाई ५–० गोलले हराएको हो ।

उसका लागि हिनाता मियाजावाले दुई गोल गरिन् । जाम्बियाकी मुसुन्डाले राताे कार्ड पाइन् । 

मिना तानाका, जुन इन्डो र रिकाे उएकीले एक/एक गोल गरेपछि समूह ‘सी’ मा रहेको जापानले तीन अङ्क जोडेको छ ।  कोस्टारिका र स्पेन पनि यसै समूहमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस