२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय समिति बैठकमा आजपनि  केन्द्रीय सदस्यहरूले धारणा राख्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि आजको बैठक सुरु हुनेछ।

आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको पार्टीका दस एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेस गरेको वार्षिक कार्ययोजनामाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ।  

मङ्गलवार देखी सुरु भएको बैठकको पहिलो दिन महामन्त्री शर्माले पार्टीको १० एजेन्डा प्रस्तुत गरेका थिए। अर्का महामन्त्री थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। महामन्त्रीद्वयको एजेन्डा र अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले पेश गरेको अनुशासन समितिको टिपोटमाथि केन्द्रित रहेर बुधबार  ६ प्रदेशका सभापतिसहित ४६ जना केन्द्रीय सदस्यहरूले धारणा र सुझाव प्रस्तुत गरेका थिए। 

धारणा राख्ने क्रममा केही केन्द्रीय सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका थिए भने केहीले उनको बचाउ गरेका थिए।बाँकी रहेका केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणासहितको सुझाव राख्नेछन्। केन्द्रीय सदस्यहरूलाई विषयवस्तुमा केन्द्रित रहेर बोल्नका लागि ७ मिनेटको समय निर्धारण गरिएको छ। ६ मिनेटमा जनाउ घन्टी बज्नेछ भने सातौँ मिनेटमा माइक काटिन्छ। काँग्रेसले यसपटकको केन्द्रीय समिति बैठक लाइभ गर्दै आइरहेको छ।   

प्रतिक्रिया दिनुहोस