कास्की केन्द्रविन्दु भएर भूकम्प « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कास्की केन्द्रविन्दु भएर भूकम्प


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ९:५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ४ दशमलव रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का कास्की र आसपासका क्षेत्रमा गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस