श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आजका लागि बोलाइएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको छैठौं बैठक सिंहदरवारमा मंगलबार बिहान ११ बजेको लागि बोलाइएको हो ।

बैठकमा समितिले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पठाएको निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची तय भएको छ । सो विषय बाहेक पनि अन्य विविध विषयमा छलफल गरिने संसद सचिवालयले जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस