काठमाडौँ । भारतविरुद्धको एसीसी टिम्स कप क्रिकेटको खेलमा नेपालका कुशल भुर्तेल शून्यमा आउट भएका छन् । इनिङ्सको दोस्रो बलमै उनी भारतका हर्सित रानाको बलमा एलबीडब्लू आउट भए ।
टस जितेर नेपालले पहिला ब्याटिङको निर्णय लिएको थियो । टिमको स्कोर शून्य हुँदा नै नेपालले पहिलो विकेट गुमाएको हो ।