सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो


२८ असार २०८०, बिहिबार


काठमाडौँ । सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको छ ।

बुधबार तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १ हजार चार सय ४० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस