२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो नागरिकता बनाउने २ जना पक्राउ 

अ+ अ-

काठमाडौँ । कञ्चनपुरमा फरक नामबाट दुई नागरिकता लिनेलाई प्रहरीले पक्राउ गरेको छ। 

पहिलो नागरिकतामा रोडिदेवल गाविस-६ बैतडी ठेगाना उल्लेख गरेकी किस्मती देवी चन्दले फेरि भिमदत्त नगरपालिका-५ कञ्चनपुर उल्लेख गरी कलावती चन्दका नामले नागरिकता बनाएको पाइएको हो। 

नागरिकतामा पतिको नाम र जन्ममिति समेत फरक पाइएको छ। 

सुरूमा २०६३ मा उनले नागरिकता लिएकी थिइन्। फेरि २०६७ मा दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबरजस्ती फरक विवरण राखेर नयाँ नागरिकता बनाइदिएको बुझिएको छ। 

गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमती भित्र्याई उसैको नाम कलावती भन्दै नयाँ नागरिकता बनाएको खुलेको छ।

एक मान्छेका नाममा २ नागरिकता लिएको विषयमा वैशाख २८ गते कञ्चनपुरमा मुद्दा दर्ता भएपछि कञ्चनपुर झिकाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप भई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

प्रतिक्रिया दिनुहोस