काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपाको कार्ययोजना कार्यान्वयन गर्न प्रदेश संयोजक तोकेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त कार्ययोजना कार्यान्वयन गर्न कोशीमा रोशन कार्की, महेशमा बुद्धिमान तामाङ, बागमतीमा विक्रम पाण्डे, गण्डकीमा ध्रुवबहादुर प्रधान, लुम्बिनीमा रवीन्द्र मिश्र, कर्णालीमा मुकुन्दश्याम गिरी र सुदूरपश्चिम उद्धव पौडेल संयोजक तोकेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाको केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकले नवीन राप्रपा-२०७८ को कार्ययोजना पारित गरेको थियो ।
न