२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल ऋणको पासोमा पर्न सक्ने जोखिम छ’: डा. स्वर्णिम वाग्ले

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सार्वजनिक ऋणको सदुपयोग आर्थिक वृद्धिमा नगरी ऋण उठाउँदै ऋण नै तिनुपर्ने अवस्थाले .मुलुक टाट पल्टिन सक्ने जोखिम रहेको बताएका छन् ।

संसदमा राष्ट्र ऋण उठाउने विधेयकमाथि बुधबार टिप्पणी गर्दै डा. वाग्लेले नेपाल श्रीलङ्का जस्तै अवस्थामा नपुगे पनि ऋणको पासोमा भने पर्न जाने जोखिम रहेको बताएका हुन् ।

निर्यातबाट डलर नआइरहेको र रेमिट्यान्समा भरथेग भइरहेको अवस्थामा तलमाथि हुनासाथ नेपाल टाट पल्टन सक्ने उनले बताए ।

पछिल्लो ७-८ वर्षमै सार्वजनिक ऋण २० प्रतिशत विन्दुले बढ्नु डरलाग्दो अवस्था रहेको भन्दै उनले यो रकम कहाँ खर्च भइरहेको छ भन्दै प्रश्न गरे । सार्वजनिक ऋणले आर्थिक वृद्धिमा सहयोग गर्नुपर्ने समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस