प्रि-ओपन सेसनमा नेप्से ७.१५ अंकले बढ्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रि-ओपन सेसनमा नेप्से ७.१५ अंकले बढ्यो


१३ असार २०८०, बुधबार


काठमाडौँ । आज सेयर कारोबारको प्रि-ओपन सेसन) मा नेप्से सूचक ७.१५ अंकले बढेको छ । यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ ।

२४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो ।

४१ कम्पनीको मूल्य बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस