२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी हस्तक्षेपप्रति थप सचेत हुन आवश्यक छ : सांसद सुवाल

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, नेपालमा वैदेशिक हस्तक्षेप झनै बढ्दै गएको टिप्पणी गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले वैदेशिक मामलामा सबै जना थप सचेत हुन जरुरी रहेको बताए ।

‘आम जनता, राजनीतिक पार्टीका नेता, कार्यकर्ता, कर्मचारी, उद्योगी, व्यापारी थप सचेत संवेदनशील हुन जरुरी छ । विदेशी गुप्तचर संस्थाका एक अधिकारीले सन १९९५ मा लेखेको पुस्तकमा गुप्तचर संस्थाको सहयोगमा नेपालको प्रधानमन्त्री भएको एउटा पार्टीले देश भरि नै आफ्नो प्रभाव बलियो पारिसकेको उल्लेख गरेका थिए ।’ उनले भने ‘तत्कालीन राजासँगको भेटमा पनि खाममा राखेर सहयोग गरेको सो पुस्तामा उल्लेख छ । नेपालका एक वरिष्ठ पत्रकारले पनि आफ्नो पुस्तकमा प्रधानमन्त्री भएको उही पार्टीले विदेशी राष्ट्रपतिसँग करोडौं रुपैयाँ मागेर महाधिवेशन गरेको उल्लेख गरेका छन् । नेपालको गोप्य विषय विदेशी गुप्तचर संस्थालाई दिने जो सुकै होस एक दिन पोल खुल्नेछ त्यसतर्फ हामी सबै सचेत हुनुपर्छ । ’

प्रतिक्रिया दिनुहोस