२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट कसैको व्यक्तिगत सम्पत्ति होइन, समान रूपमा वितरण हुनुपर्छ : उपाध्यक्ष अर्याल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका उपाध्यक्ष डोल प्रसाद अर्यालले अर्थमन्त्रीले ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको टिप्पणी गरेका छन् ।

धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रममा उनले अर्थमन्त्रीले ३ वटा जिल्लामा ४७ प्रतिशत र ७३ वटा जिल्लामा ५३ प्रतिशत बजेट राखेर ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको बताए ।

उनले भने, ‘धादिङलाई सडक, शिक्षा र रोजगारमा पछाडि पारिएको छ । ९८ वटा बुँदामा २४.३७ प्रतिशत एक्ऐलमा राखेर तानेको छ । ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम हाम्रो अर्थमन्त्रीले गर्नुभएको छ । ३ वटा जिल्लामा ४७ प्रतिशत अनि ७३ वटा जिल्लामा ५३ प्रतिशत बजेट बाँड्नु भएको छ । अपराधको पनि सीमा हुन्छ। हिजो मात्रै पनि सदनमा भनिएको छ । यसरी देश चल्दैन ।’

उपाध्यक्ष अर्यालले बजेट कुनै मन्त्री, सांसद र नेताको सम्पत्ति नभएको भन्दै सबै स्थानमा समान रूपमा बाँड्नु पर्ने बताए ।

उनले भने, ‘बजेट कसैको परिवारको घरको सम्पत्ति होइन, कुनै नेता कुनै मन्त्री कुनै सांसदको होइन । यो भाष्य परिवर्तन गर्नु पर्छ । कुनै मन्त्रीले मैले हालेको भन्छ भने उसले अपराध गरेको हो । आफ्नो ठाउँमा मात्रै बजेट हालेर, सबैलाई मिलाएर बजेट पार्नुपर्छ । ’

उनले अपराध नै अपराध भएको स्थानमा इमान्दार भएर काम गर्नु चुनौतीको विषय भए पनि इमान्दार भएर आफ्नो काम गर्ने बताए ।

रास्वपाले हतियार उठाउनु, समाजमा नागरिकको अहित हुने काम नगरे पनि कोही व्यक्तिहरूको लागि हाम्रो उपस्थिति असहज भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस