२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडायो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले सरकारले  संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन्।

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद ढकालेले मसिना बजेटहरू पनि सङ्घमार्फत विनियोजन गरेर सरकारले सङ्घीयताको धज्जी उडाएको बताएका हुन्।

वडाले विनियोजन गर्नुपर्ने हजार र लाख लागत भएका विकासका योजनाहरूमा केन्द्र सरकारले बजेट विनियोजन गरेको ढकालको आरोप छ।

उनले कमसेकम पाँच करोडभन्दा माथिका विकासका योजनाहरूमा मात्र केन्द्र सङ्घबाट विनियोजन हुनुपर्ने बताए।  

‘तीन करोडभन्दा माथिका प्रदेशले प्रस्तुत गर्ने, तीनलाख भन्दा भन्दा माथिका पालिकाले गर्ने र दस हजार लाख सम्मका योजनाहरू वडाले गर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने।

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेट हेर्दा सरकारले खेलकुदलाई रामभरोसामा छाडेको देखिने बताएका छन्।

सांसद ढकालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुँदा जितेर आओस् भन्ने अपेक्षा राखेर मात्र नहुने बताए।

त्यसका लागि तयारीमा पर्याप्त लगानी गर्नुपर्नेमा बजेटमा त्यस्तो नदेखिएको उनले बताए।  

प्रतिक्रिया दिनुहोस