२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च शिक्षामा योगको अभ्यासले पर्याप्त स्थान पाएन : शिक्षा मन्त्री राई

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उच्च शिक्षामा योगको अभ्यास र साधनाले पर्याप्त स्थान नपाएको टिप्पणी गरेका छन् ।

बुधवार अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री राईले नेपालमा योग अभ्यासको लामो परम्परा भएता पनि वर्तमान समयमा विद्यालय शिक्षा, व्यावसायिक तालिम र उच्च शिक्षामा योगको अभ्यास र साधनाले पर्याप्त स्थान नपाएको बताएका हुन् ।

उनले भने,‘ नेपाल योगको उत्गम भूमि हो । नेपालमा योग अभ्यासको लामो परम्परा छ ता पनि वर्तमान समयमा विद्यालय शिक्षा प्राविधिक शिक्षा र व्यावसायिक तालिम र उच्च शिक्षामा योगको अभ्यास र शिक्षा र साधनाले पर्याप्त स्थान नपाएको महसुस भएको छ ।’

शिक्षा मन्त्री राईले मन्त्रालय योगमाया आयुर्वेद विश्वविद्यालय सम्बन्धी विकासमा लागिपरेको बताउँदै भने,‘योगलाई आधुनिक शिक्षाको एउटा अङ्गको रूपमा बनाउनुपर्दछ भन्ने मलाई लाग्दछ । योगमाया आयुर्वेद विश्वविद्यालय सम्बन्धी ऐन पारित भइसकेपछि मन्त्रालय यस विश्व विद्यालय विकासमा लागिपरेको छ ।’

प्रतिक्रिया दिनुहोस