२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२२ मा मोजाम्बिकमा एचआईभी एड्सका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु

अ+ अ-

मापुटो । मोजाम्बिकमा गत वर्ष एचआइभी एड्ससम्बन्धी जटिलताका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु भएको छ ।

यद्यपि, यो सङ्ख्या सन् २०२१ मा ५० हजारभन्दा बढी रहेको मोजाम्बिकका अधिकारीहरूले बताएका छन् ।

मोजाम्बिकको राष्ट्रिय एड्स परिषद्का कार्यकारी सचिव फ्रान्सिस्को मोबोफानाले राजधानी मापुटोमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका थिए ।

उनले गत वर्ष रेकर्ड गरिएको एड्सजन्य मृत्युमा सामान्य कमी देखिएको तर इच्छित लक्ष्यहरू प्राप्त गर्ने उद्देश्यका लागि कार्यहरूको तीव्रताको थप आवश्यकता देखिएको बताए ।

उनले भने, ‘जब हामी यी सङ्ख्याहरू हेर्छौं, हामी सचेत हुनुपर्छ कि यो देशमा १० वर्ष पहिले लगभग ८०,००० मानिसहरू एचआईभी/ एड्ससँग सम्बन्धित कारणहरूले मरिरहेका थिए । यसको अर्थ हामीले महत्त्वपूर्ण कदम चालेका छौं । हामीले मृत्यु दर घटाउनका लाथि थप कडा मेहनत गर्न आवश्यक छ ।’

सन् २००० देखि २०२२ सम्ममा विभिन्न रणनीतिको कार्यान्वयनका कारण करिब १० लाख एचआइभी/एड्सबाट हुने मृत्युबाट बच्न सफल भएको उनको भनाइ थियो ।

नेसनल इन्स्टिच्युट अफ हेल्थ र नेसनल इन्स्टिच्युट अफ स्टाटिस्टिक्सले गरेको अध्ययनअनुसार सन् २०१९ देखि २०२१ को बीचमा एचआइभी/एड्सका कारण यहाँ सबैभन्दा बढी मृत्यु भएको छ । मोजाम्विकमा क्यान्सर र औलो मृत्युदरको दोस्रो र तेस्रो मुख्य कारण हुन् ।

प्रतिक्रिया दिनुहोस