२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् भवन भित्र भएको बेथितिले लज्जा बोध भएको छ : सांसद ढकाल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जा बोध भएको टिप्पणी गरेका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादा पालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जा बोध गराएको बताएका हुन्।

उनले भने, ‘बेथितिका कुराहरू गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो बिल्डिङ सहरी विकास मन्त्रालय अन्तर्गत पर्दछ। यो बिल्डिङको बेथितिको कुरा उठाउँदै छु। सहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ। यो वर्ष पनि चुहिन्छ। यही कम्पाउन्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ। पानी आउँदैन, भुक्तानी भएछ । यही भित्र संसद् सचिवालयका कर्मचारीहरूको खाजा भत्ता छ। मर्यादा पालक दाजुभाइ, दिदीबहिनीहरूको १२ घण्टासम्म यहाँ ड्युटी गर्नु हुन्छ। उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन। यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाहिँ लज्जा बोध हुन्छ। म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस