सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


५ असार २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ ।

आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमवार तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार चार सय ३० रुपैयाँमा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस