२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाको खोप खेर फाल्ने सरकारी अधिकारीलाई कारबाही गर्न माग 

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले कोरोनाविरुद्धको खोप खेर फाल्ने सरकारी अधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।

संसद्मा जारी स्वास्थ्यको बजेट विनियोजन विद्येयकमाथिको छलफलमा सांसद सुवालले यस्तो माग अघि सारेका हुन् । 

विदेशमा रहेका नेपालीले आफ्नो रोटीको पैसा काटेर पठाएको “कोरोनाको खोप खेर फाल्ने अधिकारीलाई कारबाही हुनुपर्छ, यसतर्फ स्वास्थ्य मन्त्रीको ध्यान जाओस्” उनले भने । 

त्यस्तै आगामी दिनमा नेता र नेताका श्रीमतीको स्वास्थ्य उपचार विदेशमा हुन नहुने, अत्यावश्यक औषधि आयातमा औषधि व्यवस्था विभागले ढिला गर्न नहुने विषयमा पनि सांसद सुवालले सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रिय स्तरको अस्पताल सञ्चालन गर्न र निजी अस्पताललाई प्रोत्साहन गर्नुको साटो सरकारी अस्पतालको सुधार र व्यवस्थापनमा ध्यान दिन पनि सांसद सुवालको माग छ ।  

प्रतिक्रिया दिनुहोस