प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक


१ असार २०८०, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवङ्गत थपलियाको अहिले ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । उनका चार छोरा र तीन छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस