नेपाल बैंकमा खुल्यो जागिर (सूचनासहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल बैंकमा खुल्यो जागिर (सूचनासहित)


१ असार २०८०, शुक्रबार


काठमाडौँ । नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

नेपाल बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त आह्वान गरेको हो ।

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस