काँग्रेस प्रचार विभागमा ३९ सदस्य मनोनीत (सूचीसहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस प्रचार विभागमा ३९ सदस्य मनोनीत (सूचीसहित)


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ सदस्य मनोनीत गरेको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले विधानको व्यवस्थाअनुसार मीन विश्वकर्मा संयोजक रहेको समितिमा ३९ सदस्य मनोनयन गरेका हुन्। १२ जेठमा सभापतिले विश्वकर्मालाई विभागको संयोजक तोकेका थिए।

यसअघि प्रवक्ता नै प्रचार विभाग प्रमुख रहने प्रचलन काँग्रेसमा रहँदै आएकोमा प्रवक्तामा डा। प्रकाशशरण महत नै रहने गरी विश्वकर्मालाई सो जिम्मेवारी तोकिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस