२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाजमा चरा ठोक्किँदा….

अ+ अ-

काठमाडौँ । दुबई विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको विमान निर्धारित समयभन्दा ७ घण्टा ‘डिले’ हुँदा दिल्ली जाने १ सय ५४ यात्रु काठमाडौँ विमानस्थलमै अलपत्र परेका छन् ।

काठमाडौँबाट बिहान ८ बजे उड्नुपर्ने आरए–२०५ उडान नम्बर भएको निगमको न्यारोबडी विमान अल्फा किलो एक्सरे जहाजमा शुक्रबार राति दुबई विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको थियो ।

उक्त विमान दुबईबाट शनिबार निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो बिहान ११ बजेतिर काठमाडौँमा अवतरण भएको थियो ।

अवतरणका क्रममा निगमका प्राविधिकले जाँच गर्दा नेपाली नाम लुम्बिनी भएको त्यो न्यरोबडी विमानमा चराका पखेटा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस