२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थन्किएका विद्युतीय बस सञ्चालनमा ल्याउन माग

अ+ अ-

काठमाडौँ । रास्वपाका सांसद असीम शाहले थन्किएर बसेका विद्युतीय बस सञ्चालनमा ल्याउन माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहले यस्तो माग गरेका हुन् । सरकारले साझा यातायातसँगको सहयोगमा ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेर ल्याए पनि अहिले ३ वटा मात्रै सञ्चालनमा आएको उनले बताए।

उनले भने, ‘अहिले ३ वटा सञ्चालनमा आएका छन् भने ३४ वटा अझै पार्किङमा थन्किएर बसेको छ। छोरो पाउने कहिले ? भोटो पाउने ? यो उखानले हामीले हाम्रा पूर्वजहरूको पूर्व तयारीको हतारोलाई दर्साउँछ। तर, विडम्बना हामी हाम्रो पूर्वजहरू भन्दा पनि कम छैनौँ। छोरो जन्मिसक्यो लगाउने भोटो छैन। बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन, बस गुड्न तयार छ तर, रुट परमिट छैन। सर्वसाधारण दिनहुँ कोचिएर थोत्रो बसमा यात्रा गर्न बाध्य छन्। तर, हामी सफा सुविधा सम्पन्न विद्युतीय बसलाई थन्काएर राखिरहेका छौँ। कतै हामीले माल पाएर चाल नपाएको पो नपाएको हो कि ?’

प्रतिक्रिया दिनुहोस