काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन प्रतिवादीको बयान सुरु भएको छ
काठमाडौँ जिल्ला अदालतमा बिहीबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो ।