पूर्वाधार विकास समितिको कार्यविधि संशोधन गर्न उपसमिति गठन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वाधार विकास समितिको कार्यविधि संशोधन गर्न उपसमिति गठन 


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले आन्तरिक कार्यविधि परिमार्जन गर्न उपसमिति गठन गरेको छ।

मङ्गलवार बसेको समितिको बैठकले लालवीर चौधरीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सिके राउत, माधव सापकोटा, प्रदीप पौडेल, ठाकुर गैरे, सुशीला श्रेष्ठ, विना लामा र निशा डाँगी सदस्य रहेका छन् । 

कार्यविधि संशोधनका लागि सांसदहरूले दिएको सुझाव समेटेर उपसमितिले टुङ्गो लगाउने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस