२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाताको गुनासो शिरमा राखेर काम गछौँ : पूर्वमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । सांसद किसान श्रेष्ठले मतदाताहरूको गुनासोलाई शिरमा राखेर विकास निमार्णको काममा लाग्ने बताएका छन् । 

पूर्व श्रममन्त्रीसमेत रहेका श्रेष्ठले बाराको जीतपुर सिमरा वडा नं ५ मा आयोजित चौथो बकुलिया भवानीपुर गोल्डकपको फाइनल खेलको उद्घाटन समारोहमा बोल्दै यस्तो बताएका हुन् । 

पूर्वमन्त्री श्रेष्ठले बारा ४ का मतदाताले अनुभूति हुनेगरी, जनताले विश्वास गर्नेगरी विकासको लागि लाग्ने प्रतिबद्धता जनाए।

‘बारा ४ नं क्षेत्रको विकासको लागि हरेक तवरले हरेक ठाउँमा पुगेर बजेट माग गर्ने र अहिले हुनसक्ने कामहरू अहिले नै सुरुवात गर्ने काम भएको छ’ संघीय सांसद श्रेष्ठले भने,  ‘पथलैयादेखि वीरगञ्ज औद्योगिक करिडोरको अलपत्र सडक,बकुलियाको दुधौरा खोलामा निर्माणाधीन पुललाई सम्पन्न गर्ने लगायत धेरै काम हामीले गरिसकेका छौ ।’ 

प्रतिक्रिया दिनुहोस