२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा आज दोस्रो दिन पनि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने भएको छ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा बिहीबार प्रस्तुत राजनीति प्रतिवेदनमाथि ८ समूहमा छलफल हुने भएको छ ।

त्यस्तै, मिसन ग्रासरुट अभियानको समीक्षा बाँकी प्रदेशको पेश भएपछि समूहगत छलफल हुने प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

बिहीबार मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले र कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक वैशाख ३० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस