२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले प्रश्न उठाउन सक्छ, समाधान दिन सक्दैन : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी लोकरिझ्याइँमा आधारित पार्टी भएको निष्कर्ष निकालेको छ।

बिहीबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपा पपुलिष्ट भएको तर्क गरिएको छ। गत निर्वाचनमा युवा मतदाता, सहरी जनमत र प्रवासी नेपालीहरूमा पपुलिज्मले प्रभाव पारेको पनि एमालेको निष्कर्ष रहेको छ।

‘गठबन्धनमा रहेका दलहरूका कारण बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा देखा परेका सङ्कट, उत्पादन र रोजगारीको क्षेत्र साँघुरिँदै गरेको अवस्था तथा सेवा प्रवाहमा गम्भीर विचलनका कारण समाजमा निराश बढेको छ,’ ओलीले प्रतिवेदनमा भनिएको छ,‘२०६२–०६३ को परिवर्तन र नेपालको संविधान जारी भएपछि समाजमा देखा परेका आशा र उत्साहलाई यी गतिविधिहरूले ठूलो धक्का दिएका छन्। यस स्थितिले सिर्जना गरेको असन्तुष्टिलाई पपुलिज्मले एजेण्डाका रूपमा राम्रैसँग उपयोग गर्न सुफल भयो।’

पपुलिज्मले मौजुदा समस्या उजागर गर्न सक्ने, प्रश्न खडा गर्न पनि सक्ने तर समाधान भने दिन नसक्ने उनले उल्लेख गरेका छन्।

‘सही दर्शन र विचारधारा नभएको अर्थ-राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान रहने यस्तो शक्ति मुलुकको सही राजनीति विकल्प भने हुन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ।

यस्ता शक्ति कहिलेकाहीँ सामाजिक अराजकता र स्थापित प्रणालीका विरुद्ध विभिन्न शक्ति केन्द्रहरूबाट उपयोग हुने जोखिम रहने ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस