एमाले केन्द्रीय कमिटी बैठक सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले केन्द्रीय कमिटी बैठक सुरु


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्य योजना, केन्द्रीय सदस्यको कार्य विभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ ।

गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो । बैठक यही २८ देखि वैशाख ३० गतेसम्म चल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस