सुनको मूल्य स्थिर, चाँदीको घट्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।  

 आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम छ । हिजो (बुधबार) पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँ कायम भएको जानकारी दिएको छ । आज १५ रुपैयाँ घटेको चाँदी हिजो बुधबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस