धार्केमा मोटरेबल पुलमा प्वाल पर्दा यातायात अवरुद्ध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धार्केमा मोटरेबल पुलमा प्वाल पर्दा यातायात अवरुद्ध


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । धादिङको धार्केमा मोटरेबल पुल प्वाल पर्दा यातायात प्रभावित हुने गरेको छ। एक हप्तादेखिको समस्याको उचित विकल्प नहुँदा बुधबार पनि यातायातको लामो लाइन लागेको छ।

१८ वैशाखमा धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको धार्केस्थित गणेश खोलाको मोटरेबल पुल भासिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस