ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

दिउँसो ३ बजे एउटा खेल एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

अर्को एन्फा कम्प्लेक्समा हुने खेलमा मच्छिन्द्र युवा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

दशरथ रङ्गशालामा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी भिड्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस