पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।

खानलाई प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनलाई इस्लामावाद उच्च अदालत अगाडिबाट पक्राउ गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस