सुनको मूल्य तोलामा १ लाख ११ हजार २ सय रुपैयाँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य तोलामा १ लाख ११ हजार २ सय रुपैयाँ


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज प्रतितोला ३ सय रुपैयाँ बढेर तोलामा १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार भने प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहे छ ।

यस्तैगरी, चाँदीको मूल्य भने स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस