प्रेमी भिक्टरसँग विवाह बन्धनमा बाँधिइन् रियाशा « प्रशासन
Logo ९ आश्विन २०८०, मंगलबार
   

प्रेमी भिक्टरसँग विवाह बन्धनमा बाँधिइन् रियाशा


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिएकी छन्।

चर्चित हाँस्य टेली शृङ्खला ‘गाह्रो छ हो’की कलाकार दाहाल चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका एड्मिन भिक्टर पौडेल (रुटिने)सँग विवाह बन्धनमा बाँधिएकी हुन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्य विनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस