२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ बाटो तय गर्न तत्काल नीति अधिवेशन आवश्यक : प्रकाशमान सिंह 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसमा तत्कालै नीति अधिवेशन आवश्यक रहेको बताएका छन् । 

रामेछाप जिल्ला कार्यसमिति आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता सिंहले बदलिएको परिस्थितिको समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने परम्परागत शैलीले मात्रै आगामी चुनौती सामना गर्न नसकिने बताए । 

नयाँ पुस्ताको भावना र चाहन समेटेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । 

‘पार्टी सुधारको एक मात्रै विकल्प विधिसम्बत सञ्चालन हो । पछिल्लो समय मल्यांकन पद्धति ठिक नहुँदा पार्टीमा दुःख गरेकाहरू पाखा पर्दै गएका छन्,’ उनले भने, ‘बदलिएको परिस्थितिको समीक्षा गरेर नयाँ बाटो तय गर्न तत्काल नीति अधिवेशन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस