दार्चुलाको हिमपहिरोमा ५ जना अझै बेपत्ता, खोजीकार्य जारी  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दार्चुलाको हिमपहिरोमा ५ जना अझै बेपत्ता, खोजीकार्य जारी 


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । दार्चुलामा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार चार जना महिला र एकजना पुरुष अझै सम्पर्कमा आएका छैनन् ।

बेपत्ता मध्ये दुँहु गाउँपालिकाका २ जना र बुडर डोटीका ३ जना रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताईन् । 

यस्तै हिमपहिरोमा फसेका सातजना भने सम्पर्कमा आएका उनले बताईन् । उनीहरूको खोजीका लागी २५ जना प्रहरीलाई परिचालन गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस