रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय वसुन्धरामा सुरु भएको छ । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा आउन आग्रह गरेका छन् । आफूहरूले उठाएको विषय समेटिए सरकारमा जान सकिने रास्वपाका नेताहरू बताएका छन् ।

आज दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस