१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति पौडेलको उपचार खर्चबारे संसदमा जानकारी गराउन माग

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा राज्यबाट भएको खर्च विवरण सदनलाई जानकारी गराउन माग गरिएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले यस्तो माग गरेको हुन् । 

सांसद थापाले सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएका विवरण आइरहेकोले सत्यतथ्य सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताए।

‘राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएको सामाजिक सञ्जालमा विवरण आइरहेका छन्, भएको के हो ? सरकारले संसद्लाई जानकारी गराएको छैन,’ उनले भने, ‘सामान्य पेट दुख्दा एयर एम्बुलेन्समा जानुपर्ने यति समृद्ध र यति हैसियतवाला मुलुक नेपाल हो कि होइन ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड गरेर राष्ट्रपतिलाई भारतमा उपचार गर्न पठाएको भन्ने ब्यहोराको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट जारी भएको पनि थापाको भनाइ थियो।

राष्ट्रपति पौडेललाई थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो। 

प्रतिक्रिया दिनुहोस