काठमाडौँ । बारा-२ मा उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ।
नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरूले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि मतगणना रोकिएको थियो।
उनीहरू चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो।