काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गरेका छन् ।
परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि मन्त्री भेट्न मन्त्रालय पुगेका श्रीवास्तले बधाई तथा कार्यकालको मनकामना दिएका छन ।
यस्तै भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि सामान्य छलफल भएको जनाइएको छ ।